Header Ads Widget

Descriptive alt text

नेपाली मक्तक by दीपक नेपाल "सारा दुनियाँको मन जित्नु थियो आदर सम्मानले"

 नेपाली मुक्तक 


सारा दुनियाँको  मन  जित्नु थियो  आदर सम्मानले !
सकिएन केही पनी गर्न  धनी गरिबको  छानाछानले !


ओरालो लागेको  मृगलाई  सबले पत्थर हाने जस्तै !
हिजो आफन्तले साथ छाडे आज स्वयम् भगवानले !

Post a Comment

0 Comments