Header Ads Widget

Descriptive alt text

दीपक नेपाल का दुई मुक्तक "लाग्छ छैन हामीमा चेतना दोष सरकारलाई दिन्छौं "

हातमा हात मिलाए सक्छौं उठाउन पर्वत !

दृढ़ बिश्वास इच्छाशक्ति हुनुपर्छ हरबखत !!

अज्ञानता अन्धविश्वास हट्छ यो समाजको !
सचेत बनेर युवाबर्ग नफाले समय फगत !!




लाग्छ छैन हामीमा चेतना दोष सरकारलाई दिन्छौं !
थोरै अभाव खड्किदिन्छ बिचलित भै बदलिन्छौं !

मात्रै यहि एउटा कारण हो देश अबिकसित हुनुको !
साहुलाई जमिन दिएर धन कमाउन बिदेश हिन्छौं !


दीपक नेपाल
मार्पाक-५,धादिङ

Post a Comment

0 Comments