काठमाडौँ ,११ पुस २०८२
त्यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला ४ हजार ५६५ रुपैयाँ कायम भएको छ। अन्तर्राष्ट्रिय बजारको उतार–चढाव, डलरको विनिमय दर तथा आन्तरिक माग–आपूर्तिको असरका कारण सुन–चाँदीको मूल्य निरन्तर बढिरहेको सरोकारवालाको भनाइ छ।
लगातार बढ्दो मूल्यका कारण गहना व्यवसायी र उपभोक्ता दुवै प्रभावित भएका छन् भने लगानीकर्ताहरूका लागि भने सुनलाई अझै सुरक्षित लगानीका रूपमा हेरिएको छ।
#evamedianetwork
#Evamedia
0 Comments