काठमाडौँ ,१५ पुस २०८२
निर्वाचन आयोगले आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन उम्मेदवारहरूले चुनावी प्रचार–प्रसारमा गर्न पाउने खर्चको अधिकतम सीमा तोकेको छ। आयोगका अनुसार संघीय संसद, प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूले तोकिएको सीमा भन्दा बढी खर्च गर्न नपाउने व्यवस्था गरिएको हो।
आयोगले जिल्लाको भौगोलिक अवस्था, जनसंख्या, निर्वाचन क्षेत्रको आकार तथा पहुँचलाई आधार मानेर खर्च सीमा निर्धारण गरेको जनाएको छ।
जिल्ला अनुसार उम्मेदवारले खर्च गर्न पाउने अधिकतम सीमा निम्न रहेको छ ।
0 Comments