MPL मा सहभागी क्लबहरुलाई New Zoom Photo Studio ले ५०% छुट दिने

काठमाण्डाै,०३ मंसिर
नेत्रावती डबजाेङ्ग कप, १६ औ MPL फुटसल प्रतियाेगितामा सहभागी हुने धादिङ्ग जिल्ला नेत्रावती डबजाेङ्ग गाउपालिकाका क्लब तथा टिमहरुलाई MPL मा निरन्तर रुपमा Printing Support गर्दै आईरहेकाे काठमाण्डाैकाे म्हेपिमा रहेकाे New Zoom Photo Studio ले ५०% छुट दिने घाेषणा गरेकाे छ ।

फ्लेक्स प्रिन्टका डिजाईन तथा प्रिन्ट, खेलकुदका कप, ट्रफी, मेडल र मायाकाे चिनाे साथै फाेटाे सम्बन्धी सम्पुर्ण कार्यहरुमा ५०% छुटकाे ब्यबस्था गरिएकाे Studio का संचालक श्री अभिराज न्याैपानेले जानकारी दिनुभयाे ।

यस अघि MPL का साथै मार्पाक सामुदायिक क्लब, (CCM) थला गाउँ सेवा समाज, गजकेशर थामे अधिकारी कल्याण समाज, (GTAWS) सुकेल छार प्रगतिशिल युुवा क्लब तथा निरन्जना मा. बि. भु. पु. बिध्यार्थी ब्याच २०५६ काे समेत सम्पुर्ण कामहरु यसै Studio ले गर्दै आईरहेकाे समेत न्याैपानेले बताउनु भयाे ।

Post a Comment

0 Comments