धादिङ ,१४ पुस २०८२
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहसँग सल्लाह–परामर्श गरेपछि आशिका तामाङ आगामी निर्वाचनमा धादिङ जिल्लाबाट उम्मेदवारी दिने तयारीमा जुटेकी छिन्। स्रोतका अनुसार स्थानीय स्तरको विकास, युवा सहभागिता र वैकल्पिक राजनीतिक धारलाई मजबुत बनाउने उद्देश्यसहित उनले चुनावी मैदानमा उत्रने योजना बनाएकी हुन्।
आशिका तामाङले हाल विभिन्न सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय भूमिका निभाउँदै आएकी छन्। बालेन शाहसँगको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ भने यसले आगामी चुनावी समीकरणमा नयाँ सन्देश दिने अपेक्षा गरिएको छ।
#evamedianetwork
#Evamedia
#rabibalen
#aashikatamang
0 Comments