टोखा नगरपालिका र सुरेखा प्रोफेशनल ट्रेनिङ सेन्टरको सहकार्यमा अभिभावक परामर्श तथा सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं ,२३ मंसिर २०८२ 

टोखा नगरपालिका अन्तर्गत सुरेखा प्रोफेशनल ट्रेनिङ सेन्टरको समन्वय तथा सहजीकरणमा तिलिङ्गाटार माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको अभिभावकहरूलाई लक्षित गर्दै अभिभावक परामर्श तथा सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रममा अभिभावकहरूलाई आफ्ना बालबालिकालाई दिने शिक्षा, मार्गदर्शन र अनुशासन जस्ता आधारभूत कुराहरूको महत्त्वबारे जानकारी दिइएको थियो।

उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, सह–प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायत शिक्षकमण्डली तथा ३०० भन्दा बढी अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।


#evamedianetwork
#foryouシpage
#AbhibhawakParamars 
#SachetanaKaryakram 
#TokhaMunicipality 
#SikshaAwareness 
#TilingtarSchool

Post a Comment

0 Comments